मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रविले गरे ऐतिहासिक मठ्यानी मन्दिरको दर्शन

hamrakura.com · Sun Nov 15 00:00:00 UTC 2026

महोत्तरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महोत्तरीस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको मठ्यानी मन्दिरको दर्शन गरेका छन् ।

सभापति लामिछानेले आज ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको मठ्यानी मन्दिर पुगेर पूजाआजा तथा दर्शन गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)