आज छठको मुख्य दिन: अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रतालुको तयारी
kalakarmi.com · Sun Nov 15 05:19:56 UTC 2026

अजितकुमार झा–
इनरुवा– प्रकृति र आस्थाको महान् पर्व छठको मुख्य दिन आज कात्तिक २९ गते आइतवार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्न व्रतालु तथा भक्तजन यसको तयारीमा जुटेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)