पश्चिम नेपालमा वर्षा, भोलिदेखि मौसममा सुधार हुने
kalakarmi.com · Sun Nov 15 05:25:44 UTC 2026

(सांकेतिक तस्विर)
काठमाडौं- पश्चिम नेपालका विभिन्न क्षेत्रमा वर्षा प्रारम्भ भएको छ । स्याटेलाइट तस्विरमा देखिएको मौसमी प्रणालीअनुसार गण्डकी प्रदेशसम्मका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको जलवायु तथा मौसम विज्ञ प्राध्यापक विनोद पोखरेलले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)