उमेरले छेकेन : ८४ वर्षपछिका मेरा पेन्टिङहरू
setopati.com · Sun Nov 15 05:32:25 UTC 2026

२०८३ कात्तिक २८ गते, म ८९ वर्ष पूरा गरेर ९० वर्षमा प्रवेश गरेँ।
नेपाली समाजमा ८४ वर्षको उमेरले विशेष अर्थ राख्छ। यो उमेर पूरा गरेका मानिसले पूर्ण आयु बाँच्ने सौभाग्य पाएको मानिन्छ। सांसारिक कर्मका बन्धन र भोगको मोहबाट निवृत्त भई पितृमा परिणत भइसकेको विश्वास गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)