मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनको प्रविधि र विकास नियाल्न रास्वपाको जम्बो टोली ११ दिने भ्रमणमा

sutranews.com · Sun Nov 15 05:16:39 UTC 2026

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना नेता तथा सांसद चीन भ्रमणमा निस्किएका छन् । पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा ११ दिने भ्रमणका लागि चीन प्रस्थान गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)