राष्ट्रपति पौडेल गौरीघाटमा छठ पूजा गर्न जाने
reportersnepal.com · Sun Nov 15 05:21:57 UTC 2026

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार दिउँसो ४ बजे गौरीघाटमा छठको पूजा गर्न जाने कार्यक्रम तय भएको छ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटस्थित छठ पूजास्थल जाने कार्यक्रम तय भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)