न्यूजिल्याण्ड विस्द्धको पाँचौँ खेलमा भारतको सामान्य प्रदर्शन
hamrakura.com · Sun Nov 15 00:00:00 UTC 2026
काठमाडौँ । न्यूजिल्याण्ड विरुद्धको पाँचौँ एक दिवसीय क्रिकेटमा भारतले सामान्य प्रदर्शन गरेको छ ।
टस हारेर ब्याटिङ गरेको भारतले ४२ ओभर १ बल क्रिजमा टिकेर २०९ रन बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)