मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुईपल्टको बाढीले उठ्नै नसक्ने गरी थलियो रसुवागढी हाइड्रो: ऋण साढे १७ अर्ब, सञ्चित घाटा ३ अर्ब पुग्यो

clickmandu.com · Sun Nov 15 05:34:37 UTC 2026

काठमाडौं । रसुवामा आएको विनाशकारी हिमबाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना पूर्णरूपमा क्षति भएपछि रसुवागढी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा ४१ करोड ५७ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ६५ करोड ३४ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको थियो । लगातारको प्राकृतिक विपत्तिका कारण कम्पनीको संचित नोक्सानी र वित्तीय दायित्व झन् गहिरिँदै गएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)