मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

१५ सय रुपैयाँले घट्यो सुनको मूल्य

clickmandu.com · Sun Nov 15 05:34:59 UTC 2026

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँ कायम थियो । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)