घट्यो सुनचाँदीको मूल्य, आज कतिमा भइराखेको छ कारोबार ?
rajdhanidaily.com · Sun Nov 15 05:29:03 UTC 2026

काठमाडौं । साताको पहिलो दिन आज आइतबार (कात्तिक २९ गते) सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा एक हजार ५०० रुपैयाँ र चाँदी १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलाको दुई लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)