चीन प्रस्थान गरे रास्वपाका २० नेता
himalpress.com · Sun Nov 15 05:38:44 UTC 2026

काठमाडौँ- सरकार सञ्चालनमा हस्तक्षेप नगर्ने र आन्तरिक कामकारबाहीमा अनावश्यक चासो नराख्ने बताउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा अहिले चीन भ्रमणको लर्को लागेको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल ११ दिने चीन भ्रमणमा गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)