रवि र बालेनबीच मनमुटावको चर्चा चुलिँदा महामन्त्री र प्रवक्ताले के भने ?
sutranews.com · Sun Nov 15 05:40:39 UTC 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री र पार्टी सभापति रवि लामिछानेबीच कुनै मतभेद नरहेको स्पष्ट पारेका छन् । पार्टी र सरकारबीच असमझदारी रहेको चर्चा भइरहेका बेला आइतबार चीन भ्रमणमा प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)