नुवाकोटमा हराएका ५ वर्षीय बालक तादीखोलामा मृत फेला
ukeraa.com

नुवाकोट : नुवाकोटको पञ्चकन्या गाउँपालिका-२, बेशीकट्टेरीस्थित तादीखोलामा एक बालक मृत अवस्थामा फेला परेका छन्।
स्थानीय रामराजा राईका करिब ५ वर्षीय छोरा सज्जल राई कात्तिक २८ गते अपराह्न करिब ४ बजे खोलामा मृत फेला परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)