प्रधानमन्त्रीको कदममा रास्वपाको पूर्ण समर्थन : प्रवक्ता खरेल
hamrakura.com · Sun Nov 15 00:00:00 UTC 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले सरकार सञ्चालनका क्रममा प्रधानमन्त्री वालेन्द्र साह बालेनले चाल्ने कदममा पार्टीको पूर्ण समर्थन रहने बताएका छन् ।
विमानस्थलमा सांसदहरूको बिदाइका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता खरेलले सरकारका आन्तरिक कामकारबाहीमा पार्टीले हस्तक्षेप गर्न नचाहेको स्पष्ट पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)