मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस नेता एवं सांसद भीम पराजुली सडकमा दण्डप्रणामकै शैलीमा यात्रा गर्दै छठघाटतर्फ

lokaantar.com · Sun Nov 15 05:42:57 UTC 2026

नेपाली कांग्रेसका केन्द्रीय सदस्य, कोशी प्रदेशका सांसद तथा विराटनगर महानगरपालिकाका पूर्वमेयर भीम पराजुलीले सदाका वर्षहरूझैँ यस वर्ष पनि छठपर्वमा दण्डप्रणाम यात्रा शुरू गरेका छन् ।

आइतबार बिहान १० बजेबाट उनले विराटनगरको ठूलोमिल चोकस्थित शिव पाञ्चायन मन्दिरदेखि दण्डप्रणाम यात्रा प्रारम्भ गरेका हुन् । उनी मन्दिरबाट दण्डप्रणाम गर्दै सिंघिया खोलास्थित छठघाटसम्म पुग्नेछन् । उनको यो दण्डप्रणाम यात्रा २९औँपटक हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)