मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

इन्टरनेट सेवा प्रदायक टेकमाइन्ड नेटवर्कले क्षमता विस्तार गर्न ४ अर्ब लगानी गर्दै

clickmandu.com · Sun Nov 15 05:44:26 UTC 2026

काठमाडौं । टेकमाइन्ड नेटवर्कले गत आर्थिक वर्षमा ७० करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२५ मा ६९ करोड ८० लाख रुपैयाँ र सन् २०२४ मा ७४ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो।

कम्पनीले गत आवमा १५ करोड १० लाख रुपैयाँ सञ्चालन मार्जिन कायम गरेको छ । सन् २०२५ मा १४ करोड १० लाख रुपैयाँ कायम गरेको थियो । कम्पनीको खुद नाफा भने घटेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)