मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बाढीले प्रसारण लाइनमा क्षति पुर्‍याउँदा माउन्टेन इनर्जीको नाफा ३०.९१% ले घट्यो

clickmandu.com · Sun Nov 15 05:47:50 UTC 2026

काठमाडौं । असोजमा परेको भारि वर्षले प्रसारण लाइनमा क्षति पुग्दा माउन्टेन इनर्जी नेपालको नाफा घटेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.९१ प्रतिशतले घटेको छ ।

असोज मसान्तसम्म कम्पनीले २९ करोड २६ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४२ करोड ३४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)