मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तमोर कोरिडोरले राँके बजारको व्यापार घटायो

reportersnepal.com · Sun Nov 15 05:42:58 UTC 2026

पाँचथर । तमोर कोरिडोर सडकबाट ताप्लेजुङ जाने यात्रुको सङ्ख्या बढेपछि मेची राजमार्गस्थित पाँचथर–इलाम सीमावर्ती राँके बजारको व्यापार घटेको छ ।

मेची राजमार्गमा यात्रा गर्ने यात्रु तथा पाथीभरा दर्शनका लागि जाने तीर्थयात्री राँके बजारका मुख्य ग्राहक हुन्। तर धरानबाट धनकुटाको भेडेटार हुँदै तमोर कोरिडोरबाट ताप्लेजुङ पुग्ने यात्रुको सङ्ख्या बढेपछि बजारमा ग्राहक घटेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)