प्यान नम्बर लिनेको संख्या ८१ लाख नाघ्यो
clickmandu.com · Sun Nov 15 05:50:11 UTC 2026

काठमाडौं । कुल स्थायी लेखा नम्बर(प्यान) लिनेको संख्या ८१ लाख नाघेको छ ।
आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार असोज मसान्तसम्म व्यावसायिक, व्यक्तिगत तथा करकट्टी गर्ने निकायले लिएका स्थायी लेखा नम्बर (प्यान)सहित कुल करदाता संख्या ८१ लाख ९५ हजार ४१४ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)