मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तोलामा एक हजार पाँच सयले घट्यो सुनको भाउ

hamrakura.com · Sun Nov 15 00:00:00 UTC 2026

काठमाडौँ। नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ।

मूल्य घटेसँगै आइतबार सुनको भाउ तोलामा एक हजार पाँच सय र चाँदीको सय रुपैयाँ घटेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)