साउदीमा १५ वर्ष बिताएर फर्किएका गुरुङ बङ्गुरपालनबाट गर्दैछन् मनग्य आम्दानी
arthadabali.com · Sun Nov 15 05:42:50 UTC 2026

वैदेशिक रोजगारीका क्रममा करिब १५ वर्ष साउदी अरबमा बसेर फर्किएपछि नवलपुरको मध्यविन्दु३ ब्रम्हस्थानका नन्दे गुरुङ बङ्गुरपालनमा जुटेको छ । अरुको देशमा श्रम पसिना बगाउनुभन्दा आफ्नै मुलुकमा केही गर्नुपर्छ भन्ने सोचले नेपाल फर्किएर बङ्गुरपालनमा जुटेको ५९ वर्षीय गुरुङ बताउछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)