मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

छठको रौनकबीच सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

arthadabali.com · Sun Nov 15 05:53:11 UTC 2026

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज प्रतितोला सुन रु १ हजार ५०० र चाँदीको मूल्य प्रतितोला रु १०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ७० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ३ हजार ६०० कायम भएको छ । शूक्रबार छापावाल सुन प्रतितोला रु २ लाख ७१ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ३ हजार ७०० कायम भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)