मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२३ नोभेम्बरमा बालेन‍ र मोदीले हरियो झण्डा देखाएर जनकपुर–अयोध्या रेल उद्‍घाटन गर्ने

clickmandu.com · Sun Nov 15 06:02:11 UTC 2026

काठमाडौं । भारतको भारतीय रेलवेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने स्वीकृति दिएको छ ।

भारतको रेल मन्त्रालयले नयाँ रेल सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै जनकपुरधाम र भगवान् रामको जन्मभूमि मानिने अयोध्याबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित हुने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)