खुलामञ्चमा कांग्रेसको दुबो रोपण कार्यक्रम
janaaastha.com

नेपाली काँग्रेसका कार्यकर्ताले काठमाडौँको खुलामञ्चमा दुबो रोपेका छन् । १५औँ महाधिवेशनका क्रममा प्रयोग गरेको उक्त स्थानमा कांग्रेस कार्यकर्ताको एक टोलीले आज बिहान दुबो पुनःरोपण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)