सिटिजन्सका ग्राहकलाई द चौतारीमा छुट
janaaastha.com

सिटिजन्स बैंकका ग्राहकले काठमाडौंको दरबारमार्गस्थित द चौतारी हस्पिटालिटी गु्रप प्राइभेट लिमिटेडमा विशेष छुट पाउने भएका छन् । यसका लागि बैंक र लिमिटेडबीच समझदारी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)