अस्वस्थ जीवनशैलीले निम्त्याउँदै पेटका रोग
annapurnapost.com · Sun Nov 15 05:58:05 UTC 2026

अस्वस्थ एवं अनियमित खानपान, मानसिक तनाव र व्यस्त जीवनशैलीले पेटजन्य रोग बढाइरहेको छ।
पेट दुख्यो, अमिलो डकार आयो वा छाती पोल्यो भने धेरैको पहिलो प्रतिक्रिया हुन्छ– ‘ग्यासट्राइटिस होला, ठीक भइहाल्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)