एउटा अधुरो भाइटीका : आईसीयूमा देखिएको दिदीभाइको प्रेम
swasthyakhabar.com · Sun Nov 15 05:37:40 UTC 2026

२०८३ कात्तिक २६
तिहारको दिन हरेक दाजुभाइको चाहना एउटै हुन्छ– सँगै बसेर टीका लगाउने, रमाउने र खुसी साटासाट गर्ने। अझ भनौँ, तिहार र भाइटीका साना भाइबहिनीका लागि विशेष पर्व हुन्। भाइलाई दिदीले दिने भाइमसला, लगाइदिने टीका र दिने कोसेली सम्झेरै भाइ मख्ख पर्छ। त्यस्तै, दाजुभाइले दिदीबहिनीलाई दिने दक्षिणाको खाम टीका लगाएपछि खोल्नुको मज्जा नै बेग्लै हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)