मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

rajdhanidaily.com · Sun Nov 15 05:53:47 UTC 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

प्रकृति र आस्थाको पर्व छठको पावन अवसरमा प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)