हात्तीको त्रास बढेपछि बाहुनडाँगीका किसानलाई धान भित्र्याउन प्रशासनको आग्रह
himalpress.com · Sun Nov 15 06:03:55 UTC 2026

झापा- हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीमा जंगली हात्तीको आवागमन बढेपछि जिल्ला प्रशासन कार्यालयले किसानलाई पाकेको धानबाली समयमै भित्र्याउन आग्रह गरेको छ।
बाली भित्र्याउने अवधिभर हात्तीको प्रवेश नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने तयारी गएिकाले प्रशासनले समयमा बाली भित्र्याउन आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)