मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रास्वपाका २० सांसदसहितको टोली चीन प्रस्थान

aarthiknews.com

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारीसहित २० सांसद चीन भ्रमणमा गएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल आइतबार चीन प्रस्थान गरेको हो ।

११ दिन लामो भ्रमणका लागि चीन गएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रास्वपाका प्रवक्ता जगदीश खरेलले बिदाइ गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)