एनपीएल ३ : कर्णालीले टस जित्यो, चितवनलाई बलिङको निम्तो
himalpress.com · Sun Nov 15 06:30:18 UTC 2026
काठमाडौँ- कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को लिग चरणको आफ्नो अन्तिम खेलमा टस जितेको छ। काठमाडौं गोर्खाजविरुद्ध टस जितेर कर्णालीका कप्तान डेविड मिलारले ब्याटिङ रोजेका हुन्।
अब काठमाडौँले पहिले बलिङ गर्ने छ। कर्णाली लिग चरणबाटै बाहिरिसकेको छ भने चितवन शीर्ष ४ मा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)