मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एकता सरकार गठनका लागि नेतान्याहुद्वारा प्रतिद्वन्द्वीलाई वार्ताको प्रस्ताव

ukeraa.com

एजेन्सी : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको सामना गर्न राष्ट्रिय एकता सरकार गठन गर्न पुनः आह्वान गरेका छन्।

शनिबार पूर्वरेकर्ड गरिएको सम्बोधनमार्फत उनले इरानले आफ्नो आणविक कार्यक्रम पुनः सक्रिय बनाउन खोजिरहेको आरोप लगाउँदै इजरायलको सुरक्षाका लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)