रास्वपाको २० सदस्यीय प्रतिनिधिमण्डल १० दिने भ्रमणका लागि चीन प्रस्थान
bishowkhabar.com · Sun Nov 15 06:39:37 UTC 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल १० दिने भ्रमणका लागि शनिबार चीन प्रस्थान गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन गएको टोलीले सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह तथा संस्थागत क्षमता अभिवृद्धिलगायत विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)