मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानविरुद्ध विपक्षीहरुलाई फकाउँदै नेतान्याहु

bishowkhabar.com · Sun Nov 15 06:39:56 UTC 2026

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन गर्न पुनः आह्वान गरेका छन् ।

शनिबार पूर्वरेकर्ड गरिएको सम्बोधनमार्फत उनले इरानले आफ्नो आणविक कार्यक्रम पुनः सक्रिय बनाउन खोजिरहेको आरोप लगाउँदै इजरायलको सुरक्षाका लागि सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)