मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठ पर्वको खरना पूजामा सहभागी भए रवि लामिछाने

nepallive.com · Sun Nov 15 06:30:07 UTC 2026

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने छठ पर्वअन्तर्गत खरना पूजामा सहभागी भएका छन् ।

छठ पर्वको महत्त्वपूर्ण विधिका रूपमा रहेको खरना पूजामा सभापति लामिछाने सहभागी भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)