मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘बाः एक योद्धा’ ५१औँ दिनमा प्रवेश

reportersnepal.com · Sun Nov 15 06:41:18 UTC 2026

काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको छ । असोज ९ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘बाः एक योद्धा’ ललितपुरको ग्वार्कोमा अवस्थित गुण सिनेमामा प्रदर्शनको ५१औँ दिन मानाएको हो ।

बक्सअफिसमा औसत देखिएको ‘बाः एक योद्धा’लाई पब्लिक रिभ्यू राम्रो मिल्दा यसपछिका कतिपय सिनेमा हलबाट बाहिरिसक्दा पनि यो भने केही हलमा अझै प्रदर्शनरत छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)