प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त, १२ हजार उडान प्रभावित
himalpress.com · Sun Nov 15 06:47:00 UTC 2026

वासिङ्टन- अमेरिकामा प्राविधिक समस्याका कारण हवाई उडान रोकिएपछि हजारौँ यात्रु प्रभावित भएका छन्।
चार घण्टाभन्दा बढी समयसम्म जारी उडान रोक शनिबार राति करिब ८:१५ बजे (स्थानीय समय) अन्त्य भएपछि केही आन्तरिक उडान पुनः सञ्चालनमा आएका छन्। उडान सेवा पूर्ण रूपमा सामान्य हुन अझै समय लाग्ने अधिकारीहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)