२२ करोडको सेतो हेरोइनसहित विमानस्थलबाट एक जना पक्राउ
lokaantar.com · Sun Nov 15 06:49:15 UTC 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड मूल्य बराबरको लागूऔषध सेतो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।
थाइल्यान्डबाट काठमाडौं ल्याइएको उक्त सेतो हेरोइन बरामद गरिएको लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी सुवास बोहराले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)