मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साढे तीन किलो थाई गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

khabarhub.com · Sun Nov 15 06:56:05 UTC 2026

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे तीन किलो थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरोको टोलीले भारतको उत्तर प्रदेशका २२ वर्षीय सलमानलाई शुक्रबार पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)