इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
canadanepal.com · Sun Nov 15 06:55:38 UTC 2026

एजेन्सी- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन गर्न पुनः आह्वान गरेका छन् ।
शनिबार पूर्वरेकर्ड गरिएको सम्बोधनमार्फत उनले इरानले आफ्नो आणविक कार्यक्रम पुनः सक्रिय बनाउन खोजिरहेको आरोप लगाउँदै इजरायलको सुरक्षाका लागि सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)