मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चितवनविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने, चितवनको टोलीमा पाँच खेलाडी परिवर्तन

aarthiknews.com

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेर कर्णालीले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा चितवनले भने अघिल्लो खेलको तुलनामा पाँच खेलाडी परिवर्तन गरेको छ । प्लेअफमा स्थान सुरक्षित गरिसकेको चितवनले नयाँ संयोजनसहित मैदानमा उत्रिने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)