छठको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिन व्रतालुको तयारी
arthadabali.com · Sun Nov 15 06:55:06 UTC 2026

इनरुवा / प्रकृति र आस्थाको महान् पर्व छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्न व्रतालु तथा भक्तजन यसको तयारीमा जुटेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)