भायानेटले ल्यायो ‘आजको Problem, आजै Fix’ सेवा
corporatenepal.com · Sun Nov 15 06:36:49 UTC 2026

काठमाडौं । भायानेट कम्युनिकेसन्स लिमिटेडले आफ्ना ग्राहकलाई छिटो र प्रभावकारी प्राविधिक सहयोग प्रदान गर्ने उद्देश्यले ‘आजको Problem, आजै Fix’ सेवा सुरु गरेको छ ।
यस सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्याहरू सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राखिनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)