मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चितवनले पाँच खेलाडी फेर्‍यो, टस जितेर कर्णाली ब्याटिङमा

hamrakura.com · Sun Nov 15 00:00:00 UTC 2026

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा स्थान सुरक्षित गरिसकेको चितवन राइनोजले लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सविरुद्ध टोलीमा पाँच खेलाडी परिवर्तन गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। प्लेअफ समीकरण सुरक्षित गरिसकेकाले चितवनले अघिल्लो खेलको तुलनामा पाँच खेलाडीलाई विश्राम दिँदै नयाँ संयोजनसहित मैदान उत्रिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)