मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

घरजग्गा व्यवसायी इच्छाबहादुर वाग्लेको होटल इच्छाको व्यापार १८% ले घट्यो

clickmandu.com · Sun Nov 15 06:58:06 UTC 2026

काठमाडौं । घरजग्गा व्यवसायी इच्छाबहादुर वाग्लेको होटल इच्छाको व्यापार १८ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२५ को तुलनामा सन् २०२६ मा १८ प्रतिशतले घटेर १४ करोड २० लाख रुपैयाँमा सीमित भएको हो । कम्पनीले सन् २०२५ मा १७ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सन् २०२४ मा १७ करोड १० लाख रुपैयाँ, सन् २०२३ मा १० करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा ६ करोड रुपैयाँको व्यापार गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)