नेटो सदस्यताको बदलामा दोनबासबाट युक्रेन पछि हट्ने सम्भावनाबारे अमेरिकी वार्ताकारको प्रस्ताव
clickmandu.com · Sun Nov 15 06:59:39 UTC 2026

एजेन्सी । संयुक्त अरब अमिरातको राजधानी आबुधाबीमा रुससँग भएको पछिल्लो चरणको शान्ति वार्तापश्चात् अमेरिकी वार्ताकारहरूले नेटो सदस्यताको बदलामा युक्रेन पूर्वी क्षेत्र दोनबासबाट सम्भावित रूपमा पछि हट्ने विचार अघि सारेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।
शनिबार राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको पत्रकारहरूसँगको कुराकानीमा जेलेन्स्कीले शान्ति वार्ताका क्रममा नेटो सदस्यतालाई भूभाग परित्यागसँग जोडेर प्रश्न उठाइएको यो पहिलोपटक भएको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)