टिकटकमा खुकुरी प्रदर्शन गरी अश्लील भिडियो बनाउने सिरहाका युवक पक्राउ
deshsanchar.com · Sun Nov 15 04:07:37 UTC 2026

जनकपुरधाम- सामाजिक सञ्जाल टिकटकमा घरेलु हतियार खुकुरी देखाउँदै अश्लील अभिव्यक्ति सहितको भिडियो सार्वजनिक गरेको आरोपमा सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)