मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

भायानेटले ल्यायो ‘आजको प्रोब्लम, आजै फिक्स’ सेवा

kendrabindu.com · Sun Nov 15 07:02:53 UTC 2026

काठमाडौं। भायानेट कम्युनिकेसन्स लिमिटेडले आफ्ना ग्राहकलाई छिटो र प्रभावकारी प्राविधिक सहयोग प्रदान गर्ने उद्देश्यले ‘आजको प्रोब्लम, आजै फिक्स’ सेवा सुरु गरेको छ। यस सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्या सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राखिने कम्पनीले जनाएकाे छ।

ग्राहकको समस्याको प्रकृतिअनुसार भायानेटले रिमोट सपोर्टमार्फत वा आवश्यक परे प्राविधिक टोली ग्राहकको घरमै पठाएर समस्या समाधान गर्ने कम्पनीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)