मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पहिला ब्याटिङ रोजेको कर्णाली याक्सले सुरुमै गुमायो विकेट

nepalviews.com · Sun Nov 15 07:03:16 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । टस जितेर कर्णालीका कप्तान डेविड मिलरले ब्याटिङ रोजेका थिए ।

कर्णालीका लागि आज आएका नयाँ ओपनर सचिन शर्मा ३ बल खेलेर शून्यमा आउट भए । उनी कमलस‌िंह ऐरीबाट एलबीडब्ल्यू भए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)