मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

फिल्मको प्र्यांकले चिढिएका हर्ककाे चेतावनी– सरकारमा पुगे गौरी मल्ललाई जेल हाल्छु, ढुंगा बोकाउँछु

sutranews.com · Sun Nov 15 06:45:34 UTC 2026

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अभिनेत्री गौरी मल्ललाई जेल हाल्ने चेतावनी दिएका छन् । चलचित्र काकाकिकीको प्रचारका क्रममा गरिएको प्र्यांक (ठट्टा)लाई आपराधिक गतिविधिको संज्ञा दिँदै उनले यस्तो चेतावनी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)